नबिलका ग्राहकलाई मिडासका पाठ्यसामग्रीमा छुट

हिमाल प्रेस १९ पुष २०७९ ११:४७
4
SHARES
नबिलका ग्राहकलाई मिडासका पाठ्यसामग्रीमा छुट

काठमाडौँ- नबिल बैंकका ग्राहकले मिडास एजुकेशनका पाठ्यसामग्रीमा छुट पाउने भएका छन्।

दुई संस्थाबीच भएको साझेदारीअनुसार नबिलका ग्राहकले मिडास ई-क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर ८०० रुपैयाँमा पाउनेछन्। त्यसका साथै ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षामा २५ प्रतिशत छुट हुने जनाइएको छ।

मिडास ई-क्लास शैक्षिक सफ्टवेयर हो। जसमा ट्युटोरियल भिडियो र विद्यालय पुस्तकका सबै पाठ अन्तरक्रियात्मक रूपमा राखिएको छ।

प्रकाशित: १९ पुष २०७९ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =