जुम्लामा सन्‌राइज बैंकको वित्तीय साक्षरता

हिमाल प्रेस १९ पुष २०७९ ११:४२
4
SHARES
जुम्लामा सन्‌राइज बैंकको वित्तीय साक्षरता

काठमाडौँ- सन्‌राइज बैंक लिमिटेडले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकको कार्ड तथा ईबैंकिङ प्रमुख मनोज घिमिरे, ब्राण्ड व्यवस्थापन तथा सीएसआर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खड्कप्रसाद देवकोटाले विभिन्न विषयमा प्रस्तुति राखेका थिए।

कार्यक्रममा १२० विद्यार्थी र स्थानीयवासी सहभागिता रहेको बैंकले जनाएको छ। डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न साक्षरता कार्यक्रम गरेको बैंकको भनाइ छ।

प्रकाशित: १९ पुष २०७९ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =