सभामुख घिमिरले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

हिमाल प्रेस ६ माघ २०७९ ११:५६ | Friday, January 20, 2023
सभामुख घिमिरले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। केहीबेर अघि राष्ट्रपति निवास शितलनिवास पुगेर घिमिरेले शपथ लिएका हुन्।

शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतको उपस्थिति थियो। सभामुख घिमिरेले आजै १ बजे आजै सिंहदरबारमा पदबहाली समेत रहेको संसद् सचिवालयले जनाएको छ।

योसँगै घिमिरेले मध्यान्ह १२ स्३० मा लैनचौरस्थित सहिदको शालिकमा माल्र्यापण गर्ने कार्यक्रम छ।

 

प्रकाशित: ६ माघ २०७९ ११:५६ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast