सभामुखद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

हिमाल प्रेस १६ माघ २०७९ ९:१९ | Monday, January 30, 2023
सभामुखद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताएका छन्।

सहिद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो धारणा राखेका हुन्।

‘नेपाली जनताको अधिकार प्राप्तिको संघर्षमा चार सहिदको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु’, घिमिरेले भने, ‘उहाँहरूकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौँ।’

 

प्रकाशित: १६ माघ २०७९ ९:१९ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast