दायाँबायाँ नहेरी राष्ट्रपतिको निर्वाचन घोषणा गरियोस् : उपसभापति खड्का

हिमाल प्रेस १५ माघ २०७९ १०:०७ | Sunday, January 29, 2023
दायाँबायाँ नहेरी राष्ट्रपतिको निर्वाचन घोषणा गरियोस् : उपसभापति खड्का

काठमाडौँ- कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले फागुन २८ अघि नै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन तोक्न माग गरेका छन्। आज (आइतबार) ट्वीट गर्दै उनले राष्ट्रपतिको निर्वाचन मिति दायाँबायाँ नसोची घोषणा गर्न माग गरेका हुन्।

‘यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ उनले लेखेका छन्।

प्रकाशित: १५ माघ २०७९ १०:०७ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast