कार्यकर्तालाई भूकम्प प्रभावित क्षेत्रमा खट्न एकीकृत समाजवादीको निर्देशन

हिमाल प्रेस ११ माघ २०७९ ७:५६ | Wednesday, January 25, 2023
कार्यकर्तालाई भूकम्प प्रभावित क्षेत्रमा खट्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले भूकम्पले प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन निर्देशन दिएको छ।

मंगलबार पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन पार्टी तथा संगठनका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

यस्तै एकीकृत समाजवादीले भूकम्प पीडित जनताको राहत तथा उद्धारका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको छ। मंगलबार दिउँसो गएको भूकम्पले सुदूरपश्चिम र कर्णाली प्रदेशमा क्षति गरेको छ।

 

प्रकाशित: ११ माघ २०७९ ७:५६ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast