कामना सेवा विकास बैंकको एससीटी यूपीआई डेबिट कार्ड

हिमाल प्रेस ३ पुष २०७९ १५:३८
6
SHARES
कामना सेवा विकास बैंकको एससीटी यूपीआई डेबिट कार्ड

काठमाडौँ– कामना सेवा विकास बैंकले एससीटी यूपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ। बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रूपमा सेवा सुरुवात गरेका हुन्।

उक्त कार्ड एससीटी सञ्जालको प्रयोगबाट नेपाल तथा भारतमा प्रयोग गर्न सकिनेछ।

प्रकाशित: ३ पुष २०७९ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =