समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सबैभन्दा धेरै सिट एमालेलाई (हेर्नुस् अन्तिम सूची)

हिमाल प्रेस २१ मंसिर २०७९ १८:०३
3.7k
SHARES
समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सबैभन्दा धेरै सिट एमालेलाई (हेर्नुस् अन्तिम सूची)

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पाएको मतको आधारमा कसले कति सिट पाउने भन्ने टुंगो लगाएको छ। आज बुधबार आयोगले सार्वजनिक गरेको विवरणअनुसार संघ र प्रदेश दुवैतर्फ समानुपातिकमा नेकपा एमालेले सबैभन्दा धेरै सिट जितेको छ।

प्रकाशित: २१ मंसिर २०७९ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =