कांग्रेस संसदीय दलको निर्वाचन : सुत्केरी सांसदले हालिन् अस्पतालबाटै भोट

हिमाल प्रेस ६ पुष २०७९ १०:२७
16
SHARES
कांग्रेस संसदीय दलको निर्वाचन : सुत्केरी सांसदले हालिन् अस्पतालबाटै भोट

काठमाडौँ- सुत्केरी एक सांसदले अस्पतालबाटै कांग्रेस संसदीय दलको निर्वाचनमा भोट हालेकी छन्। भोजपुरकी समानुपातिक सांसद माया राईले ओम अस्पतालबाटै मतदान गरेकी हुन्।

उनको मत लिन सांसदहरू तेजुलाल चौधरी र कान्तिका सेजुवाल अस्पताल पुगेका थिए। उनीहरू मतपत्र ल्याएर मतदानस्थल पुगेका छन्।

प्रकाशित: ६ पुष २०७९ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =