प्रधानमन्त्री प्रचण्डले गरे सुशासन अभिवृद्धिसम्बन्धी निर्णयमा हस्ताक्षर

'अबको सरकार सुशासनमा केन्द्रित हुनेछ'

हिमाल प्रेस ११ पुष २०७९ २०:२७ | Monday, December 26, 2022
प्रधानमन्त्री प्रचण्डले गरे सुशासन अभिवृद्धिसम्बन्धी निर्णयमा हस्ताक्षर नवनियुक्त प्रधानमन्त्री ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहणका क्रममा। तस्बिर- रासस

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकार सुशासनमा केन्द्रित हुने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

कार्यभार सम्हाल्दै उनले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: ११ पुष २०७९ २०:२७ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast