दार्चुलामा कांग्रेसका बडूको अग्रता कायमै

हिमाल प्रेस ६ मंसिर २०७९ १२:४९
8
SHARES
दार्चुलामा कांग्रेसका बडूको अग्रता कायमै

काठमाडौँ-   दार्चुलामा ८ हजार ८ सय ३१ मत गणना भएको छ। नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू ४ हजार ५ सय १६ मत पाएका छन्।

उनले एमालेका गणेश ठगुन्नाभन्दा ४ सय ४२ मतले अग्रता लिएका छन्। ठगुन्नाले भने ४ हजार ७४ मत ल्याएका छन्।

Esewa
softwarica
nic
प्रकाशित: ६ मंसिर २०७९ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =