मतगणनाका लागि गुल्मीमा सर्वदलीय बैठक बस्दै

हिमाल प्रेस ५ मंसिर २०७९ ९:२३ | Monday, November 21, 2022
मतगणनाका लागि गुल्मीमा सर्वदलीय बैठक बस्दै

बुटवल- गुल्मी क्षेत्र नम्बर २ मा पनि मतगणनाको तयारी थालिएको छ । मतगणनाका लागि अहिले ११ बजे सर्वदलीय बैठक बोलाइएको छ। सबै क्षेत्रबाट मतपेटिका संकलन भइसकेकाले ११ बजेसम्म सर्वदलीय बैठक बस्ने भएको हो। निर्वाचन अधिकृत शिवबहादुर थापाले ११ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बताएका छन्।

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र गठबन्धनबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ।

 

प्रकाशित: ५ मंसिर २०७९ ९:२३ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast