काठमाडौँ- गृह मन्त्रालयले ४० जना उपसचिव सरहका कर्मचारीको सरुवा गरेको छ। त्यसमा १० जनालाई प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको हो।
विश्वामित्र कुइकेललाई बझाङको प्रमुख जिल्ला अधिकारी, खिमराज भुसाललाई दैलेख, टोपेन्द्रबहादुर केसी मुगु, गणेश नेपालीलाई कालीकोटको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो।
हेर्नुहोस् सूची
प्रकाशित: १६ कार्तिक २०८० २०:१३ | Thursday, November 2, 2023
प्रतिक्रिया





