खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान

हिमाल प्रेस २५ भदौ २०८० ६:५२ | Monday, September 11, 2023
खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान

काठमाडौँ-  युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ। आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि आवेदन माग गरेको हो।

वार्षिक कार्यक्रमअनुसार पुरस्कार प्रदान गर्न लागिएको हो।

प्रकाशित: २५ भदौ २०८० ६:५२ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast