तस्बिरमा महानगर दिवस

दिपेश श्रेष्ठ २९ मंसिर २०७९ १३:०७ | Thursday, December 15, 2022
तस्बिरमा महानगर दिवस

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवस विविध कार्यक्रम गरेर मनाइरहेको छ। यस अवसरमा बसन्तपुरमा सांस्कृतिक झाँक्रीसहितका कार्यक्रम भइरहेका छन्।

दिवसमा महानगरले बिदा समेत दिएको छ। सोही कार्यक्रमको उद्घाटन सहरी विकास मन्त्री मेटमणि चौधरीले गरेका थिए।

 

 

 

 

प्रकाशित: २९ मंसिर २०७९ १३:०७ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast