सुदूरपश्चिम क्रिकेट संघमा नयाँ कार्यसमिति

हिमाल प्रेस ३ भदौ २०८० ७:२७ | Sunday, August 20, 2023
सुदूरपश्चिम क्रिकेट संघमा नयाँ कार्यसमिति

धनगढी- सुदूरपश्चिम प्रदेश क्रिकेट संघमा बासुदेव जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। धनगढीमा भएको दोस्रो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यसमितिको उपाध्यक्षमा रमेश बहादुर बोहरा, सचिवमा लक्ष्मण दत्त भट्ट र कोषाध्यक्षमा दिनेश बहादुर सिह चयन भएका छन्।

सदस्यहरूमा हरी रेग्मी , शेरसिँह खत्री, तेज कार्की , अनिल कुँवर , माया रावत साउद , रमेशबहादुर चन्द ,जोगबहादुर दौल्याल , बाबुराजा श्रेष्ठ र आशिष कुमार खत्री निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित: ३ भदौ २०८० ७:२७ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast