टी-२० महिला विश्व कप क्रिकेट : एसियाली छनोटका लागि नेपाली टिमको बिदाई

हिमाल प्रेस ३१ साउन २०८० २०:०५ | Wednesday, August 16, 2023
टी-२० महिला विश्व कप क्रिकेट : एसियाली छनोटका लागि नेपाली टिमको बिदाई

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० महिला विश्वकप छनोट खेल्ने नेपाली टिमको बिदाई गरेको छ। बुधबार क्यानको केन्द्रीय कार्यालय मूलपानीमा एक कार्यक्रम गर्दै नेपाली महिला क्रिकेट टिमको बिदाई गरिएको हो।

नेपाली टिमले यही अगस्ट ३१ तारिखदेखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने आईसीसी टी-२० महिला विश्वकप एसिया छनोट खेल्नेछ। छनोट अघि नेपाली टिमले ४ टिमबीच हुने टी-२० श्रृंखला खेल्नेछ। मेलसिया, कुवेत र हङकङसँग नेपालले अगस्ट २२ तारिखदेखि २६ तारिखसम्म श्रृंखला खेल्ने तालिका छ।

प्रकाशित: ३१ साउन २०८० २०:०५ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast