महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सीलेन्सी अवार्ड २०२३’बाट सम्मानित

हिमाल प्रेस ३० साउन २०८० १७:२६
4
SHARES
महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सीलेन्सी अवार्ड २०२३’बाट सम्मानित

काठमाडौँ- महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सीलेन्सी अवार्ड २०२३’बाट सम्मानित भएको छ। बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिट्युट अफ नेपाल (बीफीन)ले प्रदान गर्ने उक्त अवार्डबाट महालक्ष्मी विकास बैंक सम्मानित भएको हो।

कर्मचारीलाई उच्चतम संख्यामा गुणस्तरीय तालिम उपलब्ध गराएका कारण बैंक सम्मानित भएको बैंकको भनाइ छ। गत सोमबार ‘लिडर्स फर द नेस्ट जेनेरेसन : एक्सपेक्ट द अनएक्सपेक्टेड’ सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिएको हो।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बैंक मानव संशाधन विभाग प्रमुख विशालराज कार्कीलाई पुरस्कार हस्तान्तरण गरेका थिए।

प्रकाशित: ३० साउन २०८० १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast