परिवार दलका एकनाथलाई एमालेले सांसद बनाएपछि रावलले भने: क्या चमत्कार

हिमाल प्रेस २५ मंसिर २०७९ १७:१७ | Sunday, December 11, 2022
परिवार दलका एकनाथलाई एमालेले सांसद बनाएपछि रावलले भने: क्या चमत्कार

काठमाडौँ- नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकतर्फबाट सांसद बनाएपछो सोही पार्टीका नेता भीम रावलले आपत्ति जनाएका छन्। रावलले ढकालमाथि गम्भीर प्रश्न उठाउँदै एमालेको निर्णयप्रति आपत्ति जनाएका हुन्।

प्रकाशित: २५ मंसिर २०७९ १७:१७ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast