मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

हिमाल प्रेस २१ मंसिर २०७९ १७:४७
4
SHARES
मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्।

बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

प्रकाशित: २१ मंसिर २०७९ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =