काठमाडौँ– संघीय संसद्को प्रतिनिधिसभाको बैठक सोमबार बसिरहेको छ। बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत रूपमा छलफल भइरहेको छ।
प्रकाशित: ४ असार २०८० ११:५९ | Monday, June 19, 2023
प्रतिक्रिया




