‘होण्डा साइन’को अफर सार्वजनिक

हिमाल प्रेस ३२ जेठ २०८० २०:४७ | Thursday, June 15, 2023
‘होण्डा साइन’को अफर सार्वजनिक

काठमाडौँ- दुई पांग्रे सवारीसाधन ‘होण्डा साइन’ले नयाँ अफर सार्वजनिक गरेको छ। होण्डा साइनका १२५ सीसीका मोटरसाइकलमा नयाँ अफर सार्वजनिक गरिएको हो।

नेपालका लागि होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होण्डा साइन मोटरसाइकल १ प्रतिशत ब्याजदरमा किन्न पाउने अफर ल्याइएको बताएको छ।

‘होण्डा साइन बाइक खरिद गर्दा अब तुरुन्तै ४ हजार ५ सय रुपैयाँसम्मको ‘क्यासब्याक’ पनि पाउन सकिने कम्पनीले बताएको छ। उक्त अफर जेठ १८ गतेदेखि असार १५ गतेसम्म कायम रहने कम्पनीको भनाइ छ।

प्रकाशित: ३२ जेठ २०८० २०:४७ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast