‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२३’ नेपाल एसबिआई बैंकलाई

हिमाल प्रेस २८ जेठ २०८० १९:४५ | Sunday, June 11, 2023
‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२३’ नेपाल एसबिआई बैंकलाई

काठमाडौँ- नेपाल एसबिआई बैंकले ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२३’ पाएको छ। च्यानल गोल्ड अवार्ड विधाअन्तर्गत उक्त अवार्ड पाएको हो। भरपर्दो मोबाइल बैंकिङ सेवा तथा सुविधाको आधारमा ‘योनो नेपाल एसबिआई’का लागि अवार्ड प्रदान गरिएको बताइएको छ।

नेपाल एसबिआई बैंकले हाल ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैैकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिससहित १२८ एटीएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २८ जेठ २०८० १९:४५ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast