पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प

हिमाल प्रेस ७ जेठ २०८० ७:३३ | Sunday, May 21, 2023
पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ- पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज (आइतबार) बिहान २ः५९ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४.३ म्याग्निच्युटको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रकाशित: ७ जेठ २०८० ७:३३ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast