काठमाडौँ– नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ। ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ।
भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक सञ्चालनमा ल्याएको हो। पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ।
प्रकाशित: २४ कार्तिक २०७९ ४:३६ | Thursday, November 10, 2022
प्रतिक्रिया




