काठमाडौँबाट उड्नासाथ फ्लाई दुबईको जहाजको इन्जिनमा समस्या

हिमाल प्रेस ११ वैशाख २०८० २१:४६ | Monday, April 24, 2023
काठमाडौँबाट उड्नासाथ फ्लाई दुबईको जहाजको इन्जिनमा समस्या फाइल तस्बिर।

काठमाडौँ– काठमाडौँमा दुबई उडेको जहाजको इन्जिनमा समस्या आएको छ। १ सय ६२ जना यात्रु बोकेर दुबई उडेको जहाजको इन्जिनमा समस्या आएको हो। त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

‘घटनाबारे मैले सुनेको हुँ। तर आधिकारिक पुष्टि भइसकेको छैन,’ उनले हिमाल प्रेससँग भने।

प्रकाशित: ११ वैशाख २०८० २१:४६ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast