तस्बिरमा उपराष्ट्रपतिको शपथ

दिपेश श्रेष्ठ ६ चैत २०७९ ११:२५ | Monday, March 20, 2023
तस्बिरमा उपराष्ट्रपतिको शपथ

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन्।

शपथ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो। उपराष्ट्रपतिले शपथ लिँदा केही तस्बिर।

   

 

तस्बिर : दिपेश श्रेष्ठ / हिमाल प्रेस

प्रकाशित: ६ चैत २०७९ ११:२५ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast