सुनसरी ४ मा कुसियत पछ्याउँदै कार्की

हिमाल प्रेस ८ मंसिर २०७९ २०:४४ | Thursday, November 24, 2022
सुनसरी ४ मा कुसियत पछ्याउँदै कार्की कार्की र कुसियत।

इटहरी– सुनसरी ४ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका जगदीश कुसियतले अग्रता कायमै राखेका छन्। पछिल्लो परिणामअनुसार उनले १४ हजार २१५ मत पाएका छन्। यस्तै सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्र कार्की १३ हजार ४११ मतसहित उनलाई पछ्याइरहेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ २०:४४ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast