काठमाडौँ- फिल्म ‘फूलबारी’ आजदेखि प्रर्दशनमा आएको छ। फिल्ममा विपिन कार्की र अरुणा कार्की मुख्य भूमिकामा छन्।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतको अभिनय छ।
सामाजिक विषयवस्तुमा बनेको फिल्म उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कथा रहेको छ।
प्रकाशित: ५ फागुन २०७९ ११:११ | Friday, February 17, 2023
प्रतिक्रिया




