मुग्लिन-काठमाडौँ सडक फेरि बन्द

हिमाल प्रेस २५ असोज २०८३ ९:१० | Sunday, October 11, 2026
8
SHARES
मुग्लिन-काठमाडौँ सडक फेरि बन्द मुग्लिन-नारायणगढ सडक। फाइल तस्बिर

काठमाडौँ- मुग्लिन-काठमाडौँ सडकखण्ड पुन: बन्द गरिने भएको छ।

त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी नजिक गलौंदीमा भासिएको पृथ्वी राजमार्गको बाँकी काम गर्न आज बिहान ८ बजेदेखि मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न लागिएको हो।

सडक भासिएको क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी ब्याक कटिङमार्फत अवरोध हटाउने काम भएपछि उक्त सडकखण्ड रातभर खुला राखिएको थियो। तर, सडक मर्मतको काम पूरा गर्न पुनः बन्द गर्न लागिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ असोज २०८३ ९:१० | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast