मकवानपुरको बकैया खोलामा बाढीको सतह बढ्दै

हिमाल प्रेस ११ असोज २०८३ ७:१२ | Sunday, September 27, 2026
4
SHARES
मकवानपुरको बकैया खोलामा बाढीको सतह बढ्दै झरीका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित रोशी खोलामा आएको बाढी

काठमाडौँ- मकवानपुरस्थित लाल बकैया खोलामा बाढीको सतह बढ्दै गएको छ। जुरेलिबजार क्षेत्रमा बाढी खतरा तह नजिक पुगेकाले डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार असोज ११ गते बिहान ६ः२० बजेसम्म लाल बकैया खोलामा बाढी बढिरहेको र जोखिमपूर्ण अवस्था रहेकाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन भनिएको हो।

 

प्रकाशित: ११ असोज २०८३ ७:१२ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast