काठमाडौँमा अविरल झरी, मौसम विद् भन्छन् : वर्षा आज सकिन्छ

हिमाल प्रेस ११ असोज २०८३ ७:३१ | Sunday, September 27, 2026
काठमाडौँमा अविरल झरी, मौसम विद् भन्छन् : वर्षा आज सकिन्छ फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- काठमाडौँमा अविरल झरी परिरहेको छ। देशको पश्चिमी भूभागमा शनिबारदेखि नै निरन्तर पानी परिरहेको छ। वर्षाका कारण कतिपय ठाउँमा डुबान भएको छ कतिपयमा पहिरो गएको छ। मौसम विद्हरू भने आज बेलुकादेखि वर्षा कम हुने बताउँछन्।

मौसम विद् विनोद पोखरेलका अनुसार अझै दिउँसोसम्म केही स्थानमा वर्षा हुने देखिए पनि भारी वर्षाको सम्भावना लगभग सकिएको छ।

प्रकाशित: ११ असोज २०८३ ७:३१ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast