राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

हिमाल प्रेस ३१ भदौ २०८३ १७:२३ | Wednesday, September 16, 2026
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।

राष्ट्रपतिले संघीय संसद्का बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको विधेयक बुधबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।

प्रकाशित: ३१ भदौ २०८३ १७:२३ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast