भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कामलाई प्रभावकारी बनाउन रास्वपाको माग

हिमाल प्रेस २५ भदौ २०८३ १४:२९ | Thursday, September 10, 2026
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कामलाई प्रभावकारी बनाउन रास्वपाको माग

काठमाडौँ- रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन्। महाविपद्को क्षति ठूलो भएकोले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ।

भेटिएका शवहरूको तत्काल डीएनए परीक्षण र पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोत साधनसहित प्रभावकारी पहल गर्न माग गरे।

उनले भने, ‘विपद् पश्चात्को पुनर्निर्माण सम्बन्धमा आगामी दिनमा बाढी पहिरो जस्ता जोखिमयुक्त क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय, संरचना निर्माण नगरियोस्।’

उनले जोखिमयुक्त क्षेत्रमा आवश्यक जनचेतना सिर्जना गर्न माग गरे।

प्रकाशित: २५ भदौ २०८३ १४:२९ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast