अमेरिकाले ३ महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराउने

हिमाल प्रेस १४ भदौ २०८३ ६:५६ | Sunday, August 30, 2026
अमेरिकाले ३ महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराउने

काठमाडौँ- ​अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने उल्लेख छ।

विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ।

प्रकाशित: १४ भदौ २०८३ ६:५६ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast