झलनाथ भेट्न डल्लु पुगे प्रचण्ड

हिमाल प्रेस १३ भदौ २०८३ ११:३६ | Saturday, August 29, 2026
झलनाथ भेट्न डल्लु पुगे प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड डल्लु पुगेका छन्। उनी केहीबेरअघि खनाल निवास डल्लु पुगेको खनाल निकट स्रोतले जनाएको छ।

प्रचण्डका स्वकीय सचिव केशव रावलले भने नियमति भेटघाटका लागि खनाल भेट्न गएको जानकारी दिए।

प्रकाशित: १३ भदौ २०८३ ११:३६ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast