एआई, ड्रोन र फिनटेक परीक्षणका लागि ‘नियामकीय स्यान्डबक्स’ आउने

हिमाल प्रेस ९ भदौ २०८३ १०:५० | Tuesday, August 25, 2026
एआई, ड्रोन र फिनटेक परीक्षणका लागि ‘नियामकीय स्यान्डबक्स’ आउने

काठमाडौँ- कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन, जैवप्रविधि र फिनटेकजस्ता उदीयमान प्रविधिको परीक्षणका लागि सरकारले नियामकीय स्यान्डबक्स स्थापना गर्न सक्ने प्रस्ताव गरेको छ।

विधेयकअनुसार सम्बन्धित नियामक निकायसँगको समन्वयमा सीमित दायराभित्र निश्चित समयका लागि प्रविधिको परीक्षण गर्न सकिनेछ।

तर यस्तो परीक्षणले संविधानले दिएको मौलिक हक, मानव स्वास्थ्य, राष्ट्रिय सुरक्षा वा वातावरणमा प्रतिकूल असर पार्ने गतिविधिलाई भने छुट नदिइने विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले जानकारी दिए।

प्रकाशित: ९ भदौ २०८३ १०:५० | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast