काठमाडौँ- म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । मुस्ताङमा पहिरोसंगै ढुंगा खस्दा बेनी-जोमसोम सडक अवरुद्ध नेपाल प्रहरीले जनाएको छ।
प्रकाशित: २० साउन २०८३ ६:४७ | Wednesday, August 5, 2026
प्रतिक्रिया


