अनेरास्ववियु केन्द्रीय अध्यक्षसहित ६ जना पक्राउ

हिमाल प्रेस ३१ असार २०८३ १०:४३ | Wednesday, July 15, 2026
14
SHARES
अनेरास्ववियु केन्द्रीय अध्यक्षसहित ६ जना पक्राउ

काठमाडौँ- अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष वाग्मती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा, सिरिस बुढाथोकी छन् ।

अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार गेटअगाडि मोटरसाइकल पार्किङ गर्दै प्रदर्शन गरेको छ ।

सिंहदरबार गेटअगाडि प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित: ३१ असार २०८३ १०:४३ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast