फिफा विश्वकप २०२६

अर्जेन्टिना र केप भर्डे २-२ को बराबरीमा

हिमाल प्रेस २० असार २०८३ ६:१३ | Saturday, July 4, 2026
20
SHARES
अर्जेन्टिना र केप भर्डे २-२ को बराबरीमा

काठमाडौँ– फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेले अर्जेन्टिनाविरुद्ध दोस्रोपटक बराबरी गोल फर्काएको छ।

मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयमा केप भर्डेले बराबरी गोल फर्काएको हो ।

१०३औं मिनेटमा सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई बराबरीमा फर्काएका हुन् ।

यसअघि अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाएका थिए ।

प्रकाशित: २० असार २०८३ ६:१३ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast