यी हुन् मानव अधिकार आयोगले अनुसन्धान सिफारिस गरेका व्यक्तिहरू (सूचीसहित)

हिमाल प्रेस १३ जेठ २०८३ १६:५७ | Wednesday, May 27, 2026
10
SHARES
यी हुन् मानव अधिकार आयोगले अनुसन्धान सिफारिस गरेका व्यक्तिहरू (सूचीसहित)

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघन तथा हिंसात्मक घटनाबारे छानबिनपछि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको प्रतिवेदनको तथ्य र विश्लेषण खण्डको प्रकरण नं. ३० मा उल्लेख भएका व्यक्तिहरूले प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात दिएका अभिव्यक्ति तथा सामाजिक सञ्जाल गतिविधि, समाचार रिपोर्ट र राष्ट्रिय अनुसन्धान विभागको संकलनसमेतका आधारमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको छ।

आयोगले ती व्यक्तिहरूको अभिव्यक्तिले प्रदर्शनमा असर पारेको हो वा होइन, उनीहरूको संलग्नता के कति छ, सार्वजनिक शान्ति तथा सुव्यवस्थामा खलल पुगेको हो वा होइन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी ठहरिएमा कानुनी कारबाही गर्न सिफारिस गरेको छ।

प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिहरूको सूची

गणेश कार्की
सुलभ खरेल
बब्लु गुप्ता
रक्षा बम
कृष्ण कार्की
डा.तोसिमा कार्की
राजिव खत्री
शोम शर्मा
केपी खनाल
दिपक बोहरा
मनीष झा
ज्वाला संग्रौला
हेमराज थापा
विमल पन्त
खेमराज साउद
पुरुषोत्तम यादव
सुधन गुरुङ (हामी नेपाल संस्थाका अध्यक्ष)
अमनप्रताप अधिकारी
विवेक थपलिया
सिसन बानिया
आशिका तामाङ
असमान बस्नेत
भाग्य न्यौपाने
टंक दाहाल
भिक्टर पौडेल
अंकित मल्ल
उमेश बोहरा
शिव यादव
विनोद देउवा
सरु सुनुवार
भीम उपाध्याय
रवि किरण हमाल
हरि ढकाल
निश्चल बस्नेत
सुशीला कार्की
ओम प्रकाश अर्याल
गौरीबहादुर कार्की
पशुपति खड्का
दुर्गा प्रसाई
उर्जा बराल
जेरी ताम्राकार
हेमसागर बिद्रोही
बुद्ध छिरिङ
सन्तोष राजावादी
अमित खनाल
दिपक देवकोटा
गौरब बराल
हिमानी राज्य लक्ष्मी सिंह
निशान मैनाली

प्रकाशित: १३ जेठ २०८३ १६:५७ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast