यस्तो छ फलफूलको थोक मूल्य

हिमाल प्रेस ८ जेठ २०८३ ९:२२ | Friday, May 22, 2026
6
SHARES
यस्तो छ फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाली फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार स्याउ (फुजी) प्रतिकिलो रु ३२५, कागती रु २६०, केरा (मालभोग) दर्जन रु २२० र केरा (नेपाली) दर्जन रु २०० कायम गरिएको छ।

त्यसैगरी अनार प्रतिकिलो रु ४५०, आँप (दसहरी) रु २८०, अङ्गुर (हरियो) रु ३२०, तरबुजा रु ३५, भुइँकटहर प्रतिगोटा रु २३०, रुखकटहर रु ७०, मेवा (नेपाली) रु ९० र मेवा (भारतीय) रु १०० तोकिएको छ।

लिचि प्रतिकिलो रु २८० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको समितिले जनाएको छ।

प्रकाशित: ८ जेठ २०८३ ९:२२ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast