केरा, स्याउसहितका फलफूलका मूल्य तोकियो, प्रतिकिलो कति?

हिमाल प्रेस १ जेठ २०८३ ८:१४ | Friday, May 15, 2026
12
SHARES
केरा, स्याउसहितका फलफूलका मूल्य तोकियो, प्रतिकिलो कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूलको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३००, कागती रु ३२०, केरा (मालभोग) प्रतिदर्जन रु २२०, केरा (नेपाली) रु २००, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) रु ३००, अङ्गुर (कालो) रु ४५०, तरबुजा हरियो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) रु ६०, काँक्रो (हाइब्रिड) रु ३०, काँक्रो (लोकलक्रस) रु ५०, रुखकटहर रु ७०, नासपाती (चाइनिज) रु २५०, मेवा (नेपाली) रु ८०, मेवा (भारतीय) रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० कायम गरिएको छ।

प्रकाशित: १ जेठ २०८३ ८:१४ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast