योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

हिमाल प्रेस २४ चैत २०८२ १४:०४ | Tuesday, April 7, 2026
38
SHARES
योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौँ- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.गुणाकर भट्ट नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा.भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

त्यसैगरी, बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा राष्ट्र बैंककै कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको  रावलले जानकारी दिइन्।

अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast