मुक्तिनाथमा हिउँ र भक्तजन

हिमाल प्रेस २३ चैत २०८२ १७:३१ | Monday, April 6, 2026
12
SHARES
मुक्तिनाथमा हिउँ र भक्तजन मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ मुक्तिनाथ क्षेत्रमा जारी सिजनको सातौँ पटक हिमपात। सोमबार मुक्तिनाथ क्षेत्रमा दिउँसो १२ बजेदेखि भारी हिमपात भएको हो। भारी हिमपातका कारण मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तजनले हिमपातको हिमपातकाबीच मुक्तिनाथको दर्शन गरेका छन्। तस्बिर : सुन्दरकुमार थकाली/रासस
प्रकाशित: २३ चैत २०८२ १७:३१ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast