जनकपुरधामबाट महासेठले गरे मतदान

हिमाल प्रेस २१ फागुन २०८२ १०:०३ | Thursday, March 5, 2026
12
SHARES
जनकपुरधामबाट महासेठले गरे मतदान

काठमाडौँ– एमाले सचिव रघुवीर महासेठले धनुषा-४ को जनकपुरधाम वडा नम्बर ९ स्थित सहृदय पुस्कालय मतदान केन्द्रमा मतदान गरेका छन्। महासेठ धनुषा-४ मा एमालेका उम्मेदवार हुन्।

प्रकाशित: २१ फागुन २०८२ १०:०३ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast