प्रधानसेनापतिले गरे सुरक्षाबेसहरूको निरीक्षण

हिमाल प्रेस ११ फागुन २०८२ १९:४३ | Monday, February 23, 2026
22
SHARES
प्रधानसेनापतिले गरे सुरक्षाबेसहरूको निरीक्षण

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले बुटवलस्थित मध्यपश्चिम पृतना र पोखरास्थित पश्चिम पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरूको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापतिले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा

निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका थिए।

साथै निर्वाचनलाई सुरक्षित तवरबाट सम्पादन गर्ने क्रममा प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिए।

प्रकाशित: ११ फागुन २०८२ १९:४३ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast