दुलेगौंडामा मतपत्र

हिमाल प्रेस १० फागुन २०८२ १७:२२ | Sunday, February 22, 2026
12
SHARES
दुलेगौंडामा मतपत्र

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा आइपुगेको मतपत्र निर्वाचन अधिकृतको कार्यालय दुलेगौंडामा झारिँदै। क्षेत्र नम्बर १ को मतपत्र दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ को मतपत्र दुलेगौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: १० फागुन २०८२ १७:२२ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast