बजारमा स्याउ प्रतिकेजी ३००, स्ट्रबेरी ५०० र किबी २६० रुपैयाँ

हिमाल प्रेस ८ फागुन २०८२ ९:०७ | Friday, February 20, 2026
14
SHARES
बजारमा स्याउ प्रतिकेजी ३००, स्ट्रबेरी ५०० र किबी २६० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ र झोले स्याउ २५० रुपैयाँमा निर्धारण गरेको छ।

केरा (दर्जन) १९० रुपैयाँ, अनार ३३० रुपैयाँ, हरियो अङ्गुर २६० रुपैयाँ र कालो अङ्गुर ४०० रुपैयाँ कायम भएको छ।

स्ट्रबेरी प्रतिकिलो ५०० रुपैयाँ, किबी २६० रुपैयाँ र एभोकाडो ३५० रुपैयाँ तोकिएको छ। सुन्तला (भारतीय) १७० रुपैयाँ र जुनार १३० रुपैयाँमा कारोबार भइरहेको छ।

फलफूलको मूल्य आयात र सिजनअनुसार परिवर्तन हुने गरेको समितिले जनाएको छ।

प्रकाशित: ८ फागुन २०८२ ९:०७ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast