सांसदहरू संसद् बैठकमा निदाए पार्टीबाट निलम्बन गर्ने हर्क साम्पाङको चेतावनी

हिमाल प्रेस १४ माघ २०८२ ७:०८
14
SHARES
सांसदहरू संसद् बैठकमा निदाए पार्टीबाट निलम्बन गर्ने हर्क साम्पाङको चेतावनी

काठमाडौँ- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सांसदहरू संसद बैठकमा सुतेको थाहा पाए निलम्बनमा पर्ने बताएको छ।

साम्पाङले सामाजिक सन्जालमार्फत यदि त्यस्तो भए स्वत: पार्टीबाट निकाल्ने बताएका छन्। यसअघि स्वतन्त्र हैसियतमा जितेका साम्पाङ पार्टी खोलेर प्रतिनिधिसभामा होमिएका छन्। उनी सुनसरी १ बाट चुनाव लड्दैछ। उनले चुनावपछि प्रधानमन्त्री बन्ने समेत बताएका छन्।

प्रकाशित: १४ माघ २०८२ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast